भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं,जेठ २९ । काठमाडौं उपत्यकामा प्राणघातक विषादी मिसाइएको मासु र मासुबाट बनाइएका परिकार बिक्री वितरण भइरहेको पाइएको छ । नांगो हातले समेत छुन नमिल्ने सोडियम नाइट्रेट मासुमा मिसाइएको हो । उपभोक्ताको स्वास्थ्या प्रति गम्भीर खेलवाड गर्ने त्यस्ता व्यवसायीमाथि छानबिन गरि नियन्त्रण गर्न र कारर्वाही गर्न माग गरेको छ |
आपूर्ति मन्त्रालयमातहतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको विशेष अनुगमनका क्रममा यो तथ्य बाहिर आएको आजको राजधानी दैनिकले लेखेको छ ।
मासु र मासुजन्य परिकारमा यस्तो प्राणघातक विषादी मिसाइएको तथ्य बाहिर आएपछि चिकित्सकहरुले उपभोक्ताको स्वास्थ्यप्रति गम्भीर चिन्ता र चासो व्यक्त गरेका छन् ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 Response to "मरेका कुखुरामा प्राणघातक बिषादी सोडियम नाइट्रेट मिसाएर बिक्री"
Post a Comment