भिडियो सहित हेर्नुहोस !
Advertisement
पाकिस्तान। कतार संकटबारे छलफल गर्न पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ साउदी अरब जाने भएका छन् ।
मध्य पुर्वी क्षेत्रमा देखिएको संकटको बिषयमा छलफल गर्न एक दिने भ्रमणको लागि सरिफ सोमबार नै त्यसतर्फ जाने बताइएको छ।
सरिफले साउदी अरब, यूएई, बहराइन र इजिप्ट लगायतका देशले कतारसँगको सम्बन्ध बिच्छेद गरेपछि देखिएको संकटको समाधानको बिषयमा कुराकानी गर्ने बताइएको छ ।
सरिफले भनेका छन् 'साउदी अरेबिया, इरान र कतारको सुमधुर सम्बन्धमा पाकिस्तान खुशी हुने भएकोले हामी अरब मूलुकको संकट समाधान गर्न सक्दो प्रयास गर्नेछौँ ।'
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 Response to "कतार संकटबारे छलफल गर्न पाकिस्तानी प्रधानमन्त्री साउदी अरब जाने"
Post a Comment