भिडियो सहित हेर्नुहोस !
Advertisement
गुजरात। भारतको गुजरातस्थित अहमदाबादमा कक्षा १२ को बोर्ड परीक्षाको नतिजा सार्वजनिक भएसँगै एक रोचक कुरा बाहिर आएको छ । तर उत्तर पुस्तिकामा एक विद्यार्थी ले लेखेको अश्लिल कुराले निकै हंगामा मच्चाई रहेको छ |
यहाँको एक विद्यार्थीले केमेस्ट्रीको उत्तरपुस्तिकामा अश्लिल कुराहरु लेखेको पाइएको छ । उनले आफ्नो एक महिला, घरमा काम गर्न बस्ने केटी र फिल्मकी हिरोइनसँग आफूले यौन सम्बन्ध राखेको काल्पनिक कुराहरु लेखेका थिए । पुलिसमा केस दर्ता भएपछि यस बिषयमा अनुसन्धान भइरहेको छ ।
परीक्षा बोर्डको नियमअनुसार परीक्षाको क्रममा उत्तरपुस्तिकामा अश्लिल शब्द लेखेमा चिटिङको केस दर्ता गरिन्छ । अहिल ती बिद्यार्थीको नतिजा प्रकाशनमा रोक लगाइएको छ । एजेन्सी
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 Response to "कक्षा १२ को बिद्यार्थीले उत्तर पुस्तिकामा आफ्नै यौनकथा लेखेपछि हंगामा, प्रहरीमा उजुरी"
Post a Comment