घटयो सुनको मूल्य, किन्ने हैन सुन !! आजको भाउ सहित

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं-आज सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा २ सय रुपैयाँले घटेर ५५ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेर प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोवार भइरहेको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

0 Response to "घटयो सुनको मूल्य, किन्ने हैन सुन !! आजको भाउ सहित"

Post a Comment