NEWS UPDATE

भिडियो सहित हेर्नुहोस !
Advertisement



३० किलो तौल घटाएकी सञ्जय दत्तकी छोरी अहिले यस्ती भइन् Media NPप्रकाशित मिति: आइतबार, जेठ २८, २०७४१३:५१0



एजेन्सी । बलिउड अभिनेत सञ्जय दत्तकी छोरी त्रिशाला यति बेला सामाजिक सञ्जालमा निकै छाएकी छिन् ।

उनले आफ्नो तौल घटाएर इन्स्टाग्राममा फोटो शेयर गरेपछि निकै चर्चा बढेको छ । पछिल्लो समय उनले आफ्नो शरीर निकै मेन्टेन गरेकी छिन् । त्रिशालाले शेयर गरेको फोटोमा उनी निकै स्लिम र सुन्दरी देखिएकी छिन् ।



पढिरहेको समयमा ९० किलो पुगेकी त्रिशालाले अहिले ३० केजी तौल घटाएकी छिन् । सञ्जयकी पहिलो श्रीमति ऋचा शर्मा तर्फकी छोरी त्रिशाला अहिले २९ वर्षकी भइन् । उनी हाल न्यूयोर्कमा बस्दै आएकी छिन् ।


भिडियो सहित हेर्नुहोस !
Advertisement

0 Response to "NEWS UPDATE"

Post a Comment