भिडियो सहित हेर्नुहोस !
Advertisement
गत वर्ष चैत २५ गते नर्भिकमा भर्ना भएकी प्रेरणा अहिले लगभग ठीक भएर कुनै सहायता नलिई हिँडडुल गर्न सक्ने भएको अस्पतालले जानकारी दिएको छ । आजै उनी अस्पतालबाट डिस्चार्ज भएकी छन् ।
उपचार गर्ने चिकित्सक र भेट्न आउने शुभचिन्तकहरूलाई प्रेरणाले धन्यवाद प्रकट गरेकी छन् । नर्भिकका कन्सल्ट्यान्ट न्युरोलोजिस्ट डा. पंकज जालान र पारिवारिक चिकित्सक डा. किशोर जंग राणाले उनको उपचार गरिरहेका छन् ।-Lokantar
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 Response to "पूर्वराजकुमारी प्रेरणा नर्भिकबाट डिस्चार्ज, मस्तिष्कमा रगत जम्ने रोग लागेको अस्पतालको भनाइ"
Post a Comment