भिडियो सहित हेर्नुहोस !
Advertisement
बागलुङ प्रधान कार्यालय रहेकको ग्रीन डेभलपमेन्ट बैकको पोखरा शाखा उद्घाटन गर्दै सिवाकोटीले ठूलो रकम लिएर हिँड्दा बढी जोखिम हुने भएकाले त्यसलाई व्यवस्थित गर्न नेपाल राष्ट्र बैंकले हाल अधिकतम ३० लाखसम्म दगत कारोबार गर्न पाइने व्यवस्थालाई परिवर्तन गरी १० लाखमा झार्ने निर्णय भएको बताए, आजको राजधानीमा खबर छ । आइतवार, बैशाख १०, २०७४ मा प्रकाशित
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 Response to "१० लाखभन्दा बढीको कारोबार नगदमा गर्न नपाइने"
Post a Comment