निकै सेक्सी युवतीसँग यी पुरुषको फोटोहरु किन भइरहेछन् भाइरल ? सायद विश्वास नलाग्ला

भिडियो सहित हेर्नुहोस !
Advertisement
बैशाख १० – सोसल साइटमा आजकाल यो फोटो निकै भाइरल भइरहेको छ । पहिलो पटक यी तस्बिरहरु हेरेपछि कसैलाई पनि विश्वास नलाग्ला कि यो फोटो पछाडिको वास्तविकता के हो । यस्तोमा हामी तपाईंलाई बताउँदै छौं कि यी सबै फोटो एक जोडीको हो जसलाई इन्टरनेट प्रयोगकर्ताले निकै मन पराएका छन् ।कम्बोडियामा बस्ने Lucy LuvElla ले केही समय अघि आफ्नो फेसबुकमा थुप्रै फोटो सेयर गरेकी छिन् । उनले यी फोटोलाई सेयर गर्दै लेखेकी छिन्, ‘यो हो मेरो छोटो परिवार’ ।

यद्यपी, मानिसहरुलाई विश्वास भइरहेको छैन कि यी दुई श्रीमान् श्रीमती हुन् । वास्तवमा लूसीका श्रीमान् पेन विसा ‘Pen Visa’  हेर्दा निकै साधारण देखिन्छन् । जबकी लूसी निकै सुन्दर र सेक्सी छिन् । यतिमात्र होइन, फेसबुकमा लूसीका ७७ हजारभन्दा धेरै फलोअर्स छन् ।


लूसीको यो फोटोमा अहिलेसम्म ३६ हजार लाइक्स, ४ हजारभन्दा बढि कमेन्ट र २१ हजारभन्दा बढि सेयर भइसकेका छन् ।



भिडियो सहित हेर्नुहोस !
Advertisement

0 Response to "निकै सेक्सी युवतीसँग यी पुरुषको फोटोहरु किन भइरहेछन् भाइरल ? सायद विश्वास नलाग्ला"

Post a Comment