३०० करोड नेपालीका खुन उब्लने भिडियो हेर्नुहोस सरोकारवाला सम्म पुराउनको लागि सक्दो शेयर गरौ !!!

भिडियो सहित हेर्नुहोस !
Advertisement
नेपाली समाज सेवी सावित्री सुबेदीजी ”माडीमा बालिका बलात्कार” र उनि बालिका लाइ बलात्कार पछी मारेर फालिए पछी उनले यसरी पोखेकी छन आफ्नो आक्रोश सामाजिक संजालमा : हेर्नुहोस भिडियो सहित !!! दिनहुँ बालिकाको बलात्कार पछि हत्या भएका छन,राज्य कानमा तेल हालेर बसेको छ । अपराधीकरण बढदो अवस्थामा छ , के यो असफल मुलुक बन्ने लक्षण हो कि नाइ ? अपराधीहरुलाई राजनैतिक संरक्षण गर्ने मतियारहरु होसियार । नेपाली जनताले माफि दिने छैनन, किनकि अपराध अपराध नै हो । कानुनी शासन र विधिको राज समाप्त भएको हो कि भन्ने मलाई लाग्दैछ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

0 Response to "३०० करोड नेपालीका खुन उब्लने भिडियो हेर्नुहोस सरोकारवाला सम्म पुराउनको लागि सक्दो शेयर गरौ !!!"

Post a Comment