भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं, २९ जेठ । विभिन्न सातवटा देशहरु कूटनीतिक सम्बन्ध तोडेपछि कतारमा अमेरिक डलर अभाव हुन थालेको छ । जस कारण नेपाली कामदारहरुलाई पैसा पठाउन समस्या भएको छ ।
एक साता अघि यमन, लिबिया, युएई, साउदी अरब, माल्दिभ्स्, बहराइन र इजिप्टले कतारसँगको कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेका थिए ।
उक्त घोषणासँगै कतारी बजारमा अमेरिकी डलर अभाव आर्थिक क्षेत्रमा पनि समस्या देखिएको अरब न्युजले उल्लेख गरेको छ ।
वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य मानिएको कतारमा करिब चार लाख नेपालीहरु रहेका अनुमान गरिएको छ । अहिले उनीहरुलाई नेपालमा आफन्तलाई पैसा पठाउन समस्या देखि थालेको बताइएको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 Response to "कतारमा डलर अभाव भएसँगै नेपाली कामदार समस्यामा "
Post a Comment