कतारमा डलर अभाव भएसँगै नेपाली कामदार समस्यामा

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौं, २९ जेठ । विभिन्न सातवटा देशहरु कूटनीतिक सम्बन्ध तोडेपछि कतारमा अमेरिक डलर अभाव हुन थालेको छ । जस कारण नेपाली कामदारहरुलाई पैसा पठाउन समस्या भएको छ ।

एक साता अघि यमन, लिबिया, युएई, साउदी अरब, माल्दिभ्स्, बहराइन र इजिप्टले कतारसँगको कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेका थिए ।

उक्त घोषणासँगै कतारी बजारमा अमेरिकी डलर अभाव आर्थिक क्षेत्रमा पनि समस्या देखिएको अरब न्युजले उल्लेख गरेको छ ।

वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य मानिएको कतारमा करिब चार लाख नेपालीहरु रहेका अनुमान गरिएको छ । अहिले उनीहरुलाई नेपालमा आफन्तलाई पैसा पठाउन समस्या देखि थालेको बताइएको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

0 Response to "कतारमा डलर अभाव भएसँगै नेपाली कामदार समस्यामा "

Post a Comment