कोरियामा सामाजिक सेवामा पनि नेपाली अग्रसर हुदै

भिडियो सहित हेर्नुहोस !
Advertisement
रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया आएका नेपाली यहाँका स्थानियबाशीको मन जित्ने काममा अग्रसर हुने क्रम बढेको छ । कम्पनीमा काम गरेर मिहिनेत र लगनशिल कामदारको दर्ज हासिल गरेको नेपाली यहाँको सामाजिक कार्य पनि अग्रसर भएका हुन् ।

ख्यंगी प्रान्तको ह्वासंग क्षेत्रका कम्पनीमा काम गर्ने नेपालीले साप्ताहिक विदा पारेर आज नेपालीहरुको एक समूहले फारान बजारमा सरसफाई कार्यक्रम गरेका छन् । उनीहरुले फारान बजारको सडक र गल्ली आसपासमा थुप्रिएका फोहोर संकलन पनि गरेका छन् ।
दिपक बन्जाराको नेतृत्वको एक समूहले आज सरसफाई कार्यक्रम गरेर फारानबाशीको मन समेत जितेको छ । सरसफाईबाट स्थानियबाशी खुसि र प्रभावित भएको उनले बताए । - See more at: http://hellonepalkorea.com/index.php?pg=detail&type=news&id=19698#sthash.B3AdzCc3.dpuf
भिडियो सहित हेर्नुहोस !
Advertisement

0 Response to "कोरियामा सामाजिक सेवामा पनि नेपाली अग्रसर हुदै"

Post a Comment