भिडियो सहित हेर्नुहोस !
Advertisement 
 जनज्ञानज्योति माध्यमिक विद्यालय कोहलपुर–कौशलिानगरमा कक्षा १० मा अध्ययनरत चारजना छात्रा गर्मीका कारण एकैसाथ बेहोस भएका हुन् ।
कक्षा कोठामा पढाइ भइरहेको समयमा छात्राहरु एक्कासी बेहोस भएपछि उनीहरुलाई अभिभावक बोलाएर घर पठाइएको विद्यालय प्रशासनले जनाएको छ । यस क्षेत्रमा केहीदिन अघिदेखि अत्याधिक गर्मी बढेपछि जनजीवन प्रभावित भएको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement 
 
0 Response to "अत्याधिक गर्मीका कारण एकैसाथ चार विद्यार्थी ढले "
Post a Comment